समाचारसोमबार, आश्विन ११, २०७२
मधेशमाथि विभेदः उपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झाले मधेशमाथि राज्यले विभेदपूर्ण व्यवहार गरेको जनाएका छन् ।
उनले विज्ञप्ती जारी गरेरै तराई–मधेशमा विभेद गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । झाले तत्काल मधेशको जायज माग सम्बोधन गर्नका लागि वार्ता थाल्न आग्रह समेत गरेका छन् ।
उनले विगतमा गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन् । उनले सूदुरपश्चिमको माग सुन्ने सरकारले मधेशलाई नसुनेको गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>