Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाकाबन्दीको विरोध गर्दै बारामा प्रदर्शन - Himalkhabar.com

थप समाचारमंगलबार, आश्विन १२, २०७२

नाकाबन्दीको विरोध गर्दै बारामा प्रदर्शन

हिमालखबर

unnamedभारतीय सरकारको अघोषित नाकाबन्दीको विरोधमा बारामा प्रदर्शन गरिएको छ ।

लगातारको मधेश आन्दोलनले अस्तव्यस्त बन्दै गएको बाराको सिमरामा स्थानीय युवाहरुले प्रदर्शन गरिएको हो ।

प्रदर्शनलाई स्थानीय समुदाय र व्यापारीले ताली बजाएर स्वागत गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाभिमान झल्कने विभिन्न नारा, प्लेकार्ड र राष्ट्रिय धुनसहित बजार परिक्रमा गरेका थिए ।

-श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>