Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बर्दियामा झडप, २ प्रहरी र १० आन्दोलनकारी घाईते - Himalkhabar.com

थप समाचारबुधबार, आश्विन १३, २०७२

बर्दियामा झडप, २ प्रहरी र १० आन्दोलनकारी घाईते

हिमालखबर

bardiyaबर्दियाको मैनापोखरमा थरुहट संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाईते भएका छन् ।

प्रहरीले सुरक्षा घेरमा गन्तब्यतर्फ पठाउँदै गरेका केही सवारी साधनलाई थरुहटका कार्यकर्ताले ढुंगा हानेपछि भएको झडपमा २ जना प्रहरी र १० जना आन्दोलनकारी घाईते भएका हुन् ।

प्रहरीले आन्दोलनकारीलाई तितर वितर गर्न लाठी चार्ज गर्नुका साथै ८ सेल अश्रुग्याँस प्रहार गरेको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले जानकारी दिए ।

अहिले राजगमार्गको यातायात सुचारु भएको छ भने बजार, कलकारखाना, शिक्षण संस्था खुलेका छन् ।

संघर्ष समितिले १२ असोजदेखि आफ्नो आन्दोलन राजमार्ग केन्द्रित हुने जनाएको थियो ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>