समाचारबिहीबार, आश्विन १४, २०७२
तीन दलको बैठक बस्दै
प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा तराई–मधेशमा जारी आन्दोलन, सीमा नाकाबन्दी र आगामी राजनीतिक कोर्सबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए । उनका अनुसार मधेश केन्द्रित दलहरुसँग वार्ता गर्न गठीत कार्यदलका नेताहरु पनि बैठकमा सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>