समाचारबिहीबार, आश्विन १४, २०७२

खेलकुदमन्त्री पौडेलद्वारा राजीनामा

हिमालखबर

खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा गरेका छन् ।

मन्त्री पौडेलले १४ असोज दिउँसो प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

खेलकुद परिषदको सदस्य सचिव नियुक्ति गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पौडेललाई कार्वाही गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>