समाचारबिहीबार, आश्विन १४, २०७२
उर्जामन्त्री ज्ञवाली बर्खास्त
प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त गर्न आग्रह गरेपछि प्रधानमन्त्री कोइरालाले बर्खास्त गरेका हुन् । उनलाई सोलु करिडोर प्रशारण लाइन निर्माणमा अनियमितता गरेको अभियोग लागेको छ ।
यसअघि, खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भने राजिनामा बुझाएका थिए । १४ असोजमा एमालेबाट मन्त्री भएका ज्ञवाली र पौडेल मन्त्रिमण्डलबाट हटेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
