Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाराः कर्फ्यू र दंगााग्रस्त क्षेत्र हटाइयो - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन १४, २०७२

बाराः कर्फ्यू र दंगााग्रस्त क्षेत्र हटाइयो

हिमालखबर

baraबारामा गत एक महिनादेखि लगाइँदै आएको कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा स्थानीय प्रशासनले हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले पुर्वपश्चिम हुलाकी राजमार्ग, त्रिभुवन राजमार्ग तथा बिभिन्न सहायक मार्गहरुलाई गत एक महिना अघिदेखि दंगााग्रस्त क्षेत्र घोषणा गरेको थियो भने ती क्षेत्रहरुमा रातिको समयमा कफ्र्यू आदेश समेत जारी गरेको थियो ।

कफ्र्यू र दंगाग्रस्त क्षेत्र घोषणा हटाइए पनि कलैयाको नेपाल टेलिकम चौक देखि बालमन्दिर अगाडीको सिद्धेश्वर विद्यालयतर्फ जाने मोडसम्मको क्षेत्रलाई घोषणा गरिएको निषेधित क्षेत्र भने कायमै राखिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>