समाचारआइतबार, आश्विन १७, २०७२
मोर्चाद्वारा वार्ता समिति गठन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ता गर्न वार्ता समिति बनाएको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तिनकुनेमा बसेको मोर्चाको बैठकले वार्ता समिति गठन गरेको हो । समितिमा फोरम नेपालका लालबाबु राउत, तमलोपाका सर्वेन्द्रनाथ शुक्ल, सद्भावनाका लक्ष्मणलाल कर्ण र तमसपाका रामनरेश राय रहेका छन् ।
मोर्चाले अहिले जारी शान्तिपूर्ण आन्दोलनलाई यथावत राख्दै सार्थक वार्ताका वातावरण तय गर्न सरकारसँग् आग्रह गरेको छ ।
–कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>