समाचारसोमबार, आश्विन १८, २०७२
जोगवनी नाका खुल्यो, पेट्रोलियम पदार्थको ट्याङ्कर भित्रदै
विराटनगरस्थित जोगवनी नाका भारतीय पक्षले खुला गरेको छ ।
केही समयदेखि खुलेको नाकाबाट दुई दर्जन बढी पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर नेपाल आइसकेको छ ।
नाकापारी रोकिएका अन्य मालबाहक गाडीहरु पनि नेपालतर्फ आउन थालेका छन् । साता दिनदेखि नाका अवरुद्ध थियो ।
-कलम रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>