समाचारसोमबार, आश्विन १८, २०७२

गुल्मीमा गाडी पल्टिदा ६ जनाको मृत्यु, १७ घाइते

हिमालखबर

गुल्मीको उर्लेनीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

बुटवलबाट तम्घास जाँदै गरेको लु १ ख ४१६१५ नम्बर बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ ।

-गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>