रमझमसोमबार, आश्विन १८, २०७२

‘परदेशी’ फूलपातीदेखि प्रदर्शन

हिमालखबर

pardeshi-nepali-film-600x336‘इन्डियन आइडल’ गायक प्रशान्त तामाङले अभिनय गरेको चलचित्र ‘परदेशी’ फूलपातीको दिनदेखि प्रदर्शन हुने भएको छ ।

बाध्यताले परदेशिएका नेपालीको कथा चलचित्रमा भएकाले दशैं छेक पारेर प्रदर्शनमा ल्याउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाली मूलका भारतीय गायकबाट नेपाली चलचित्रका नायक भएका तामाङबाट अभिनय गरिएको र लोक सङ्गीतकर्मी नारायण रायमाझीबाट निर्देशन गरिएको यो दोस्रो नेपाली चलचित्र हो । यसअघि यो जोडीको सहकार्यमा बनेको चलचित्र ‘गोर्खा पल्टन’ले आशातीत सफलता हासिल गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>