थप समाचारमंगलबार, आश्विन १९, २०७२

काँकडभिट्टाबाट ६ ट्याङ्कर इन्धन भित्रियो

हिमालखबर

trucks_kakadvittaझापाको काँकडभिट्टा नाकाबाट ६ ट्याङ्कर इन्धन भित्रिएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले १८ असोज राति १० बजे इन्धन भित्रिएको जानकारी दिएको छ । जसमा ३२ हजार लिटर पेट्रोल, ५२ हजार लिटर डिजेल र २० हजार लिटर हवाई इन्धन रहेको छ ।

प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले अरु ३४ ट्याङ्कर इण्डियन आयल कर्पाेरेसनको न्यु जलपाईगुढी डिपोमा इनधन भर्न लाइनमा रहेको बताएका छन् । ९ असोजदेखि इन्धन आएको थिएन् ।

-गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>