समाचारमंगलबार, आश्विन १९, २०७२
क्रिकेट प्रशिक्षक दासानायकेले राजीनामा दिए
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।
२०६८ सालदेखि नेपाली टोलीको प्रशिक्षकका रुपमा काम थालेका दासानायकेले १९ असाेजमा नेपाल क्रिकेट संघका कार्यबाहक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्रमा उनले व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।
यसअघि नेपाल क्रिकेट संघले उनीसँगको करार नविकरण नगर्दा चर्को विरोधका साथै खेलाडीहरु नै दबाबमा उत्रिएपछि संघले करार नविकरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>