समाचारबुधबार, आश्विन २०, २०७२
कक्षा १२ को नतिजा सार्वजनिक
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत जेठ–असारमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । परिषदका अनुसार व्यवस्थापन, शिक्षा र मानविकी संकायका ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ १ लाख ६१ ह्जार ४५८ परीक्षार्थी मध्ये ६४ हजार ५६७ उत्तीर्ण भएका छन् । यस्तै, आंशिकतर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ ह्जार ९२६ जना उत्तीर्ण भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
