समाचारबुधबार, आश्विन २०, २०७२
संविधान संशोधन प्रस्ताव दर्ता
सरकारले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ ।
कानूनमन्त्री नरहरी आचार्यले संविधान संशोधन प्रस्ताव दर्ता गराएको सचिवालयका सह–प्रवक्ता सुदर्शन कुइकेलले बताए । उनका अनुसार उक्त प्रस्ताव आगामी संसदमा पेश गरिनेछ ।
संशोधन प्रस्तावमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी व्यवस्था गरिने उल्लेख छ । संसद बैठक आगामी २२ असोजमा बोलाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>