थप समाचारबुधबार, आश्विन २०, २०७२

नेपालगञ्जः दिनभरमा तीन ट्यांकर डिजेल

हिमालखबर

mapनेपालगञ्ज–रुपैडिहा सीमानाकाबाट ३ ट्यांकर डिजेल सहित १४ वटा गाडी भित्रिएका छन् ।

२० असोजमा आलु लगायतका अन्य सामान बोकेका ११ र डिजेलका तीनवटा ट्यांकर भित्रिएको जमुनाहा प्रहरी चौकीले जनाएको छ ।

भारतले तरकारी, फलफूल जस्ता छिटै कुहिने बस्तुहरु पठाए पनि अत्यावश्यक पेट्रोलियम पदार्थमा भने कडाई गरिरहेको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...