थप समाचारबुधबार, आश्विन २०, २०७२
नेपालगञ्जः दिनभरमा तीन ट्यांकर डिजेल
नेपालगञ्ज–रुपैडिहा सीमानाकाबाट ३ ट्यांकर डिजेल सहित १४ वटा गाडी भित्रिएका छन् ।
२० असोजमा आलु लगायतका अन्य सामान बोकेका ११ र डिजेलका तीनवटा ट्यांकर भित्रिएको जमुनाहा प्रहरी चौकीले जनाएको छ ।
भारतले तरकारी, फलफूल जस्ता छिटै कुहिने बस्तुहरु पठाए पनि अत्यावश्यक पेट्रोलियम पदार्थमा भने कडाई गरिरहेको छ ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
