रमझमबिहीबार, आश्विन २१, २०७२
मोदी बनेका गजुरेल (भिडियो)
भारतले लगाएको नाकाबन्दीले नेपालमा असहज स्थिति उत्पन्न भएपछि पशुपतिनाथमा क्षमापूजा गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेका मनोज गजुरेलको पूजाआजा साथै कुराकानीको भिडियो ।
२१ असोज विहान पशुपतिनाथ मन्दिर परिषरमा भारतीय प्रधानमन्त्री मोदीको पापमोचनका लागि भन्दै सांकेतिक र व्यंग्यात्मक क्षमापूजा गरिएको हो ।
क्षमापूजामा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पूर्व मुख्य सचिव लीलामणि पौडेल, साहित्यकार कमल दीक्षित, नागरिक अगुवा लगायत सर्वसाधारणको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
