समाचारशुक्रबार, आश्विन २२, २०७२
बहुमतीय प्रक्रिया थाल्न संसदलाई राष्ट्रपतिको पत्र
राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रक्रियाद्वारा सरकार गठनको प्रक्रिया अघि बढाउन ब्यवस्थापिका संसदलाई आह्वान गरेका छन्।
यसअघी सहमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि दिइएको एक साताको म्याद समाप्त भएपछि राष्ट्रपति यादवले संविधानबमोजिम बहुमतीय सरकार गठनका लागि आह्वान गरेका हुन्।
राष्ट्रपतिले दिएको एक साताको म्यादभित्र दलहरुबीच सहमति नजुटेपछि बहुमतीय प्रक्रिया शुरु हुने भएको हो ।
यता व्यवस्थापिका संसदले २४ असोजमा प्रधानमन्त्रीको निर्वाचन गराउन बहुमतीय प्रक्रिया शुरु गरिसकेको संसद सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>