समाचारशनिबार, आश्विन २३, २०७२
प्रधानमन्त्री उमेद्वारी दर्ता आज
नयाँ प्रधानधन्त्रीका लागि उमेद्वारी मनोनयन दर्ता विहान १० बजेदेखि साँझ ४ बजेसम्म हुनेभएको छ ।
संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार २३ असोज साँझ नै प्रधानमन्त्रीमा परेको उमेद्वारी नामावली प्रकाशन गरिनेछ । सहमतीय प्रधानमन्त्रीका लागि दिएको समय सकिएपछि बहुमतीय प्रक्रिया शुरु भएको छ ।
२२ असोजबाट शुरु भएको बहुमतीय प्रक्रिया अन्तर्गत २४ असोज विहान ११ बजे मतदान हुने र देशको ३९ औं प्रधानमन्त्री चयन हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
