समाचारआइतबार, आश्विन २४, २०७२

बाबुराम भट्टराईको राजीनामा स्वीकृत

हिमालखबर

पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

एमाओवादी परित्याग र सांसदबाट राजीनामाको घोषणा सँगसँगै गरेका भट्टराईको राजीनामा सभामुख सुवासचन्द्र नेम्वाङले आज २४ असोजमा स्वीकृत गरेका हुन्।

हस्ताक्षर सनाखतका लागि भट्टराई आजै संसद सचिवालय पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>