थप समाचारआइतबार, आश्विन २४, २०७२

मधेशी मोर्चाले कोइरालाका पक्षमा मतदान गर्ने

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई मतदान गर्ने निर्णय गरेको छ ।

मोर्चाले २४ असोज मध्याह्न जारी गरेको प्रेस विज्ञप्तिमा ओली नेतृत्वको गठबन्धन विरुद्ध मतदान गर्ने र आन्दोलनलाई निरन्तरता दिने उल्लेख छ ।

यता आन्दोलनमै रहेको विजय गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिक भने ८ बुँदे सहमति गर्दै ओलीको पक्षमा मतदान गर्ने भएको छ ।

morcha

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>