समाचारआइतबार, आश्विन २४, २०७२

‘हिजो र आजको सुशील एउटै हो ?’

हिमालखबर

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई संरक्षकको भूमिकामा रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन जनाउँदै सिंहले संविधान निर्माणमा नेतृत्व लिने कोइरालाले फेरि प्रधानमन्त्रीको उमेद्वार बन्न नहुने बताए ।

उनले प्रश्न गरे, “संविधान जारी गर्ने कोइराला र अहिलेको प्रधानमन्त्रीको उमेद्वार एउटै हो ?” उनले कोइरालाले उमेद्वारी फिर्ता लिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>