Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यासः देउवा - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन २४, २०७२

निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यासः देउवा

हिमालखबर

sher_Bahadur_Deubaनेपाल कांग्रेसका वरिष्ठ नेता एवम् प्रधानमन्त्री पदमा सभापति सुशील कोइरालाको उम्मेदवारीका समर्थक शेरबहादुर देउवाले निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएकाले यसले राष्ट्रिय एकतामा खलल पुग्छ भन्ने सोच्नु गलत भएको बताएका छन् ।

देउवाले भने, “लोकतान्त्रिक व्यवस्थामा प्रचलित सामान्य प्रक्रिया हो । यसले राष्ट्रिय एकतामा खलल पुग्छ की, पुनर्निर्माणमा बाधा आउँछ की, पार्टीबीच एकताको भावना अझ कमजोर हुन्छ कि भन्ने चिन्ता लिनु हुँदैन, त्यसो हुँदैन ।”

देउवाले निर्वाचनको अभ्यासले लोकतन्त्रलाई थप बलियो बनाउने भन्दै थपे, “हामी एक हुनेछौं, एक हुनेछौं ।”

देउवाले २००७ साल, ०४६ र ०६२–६३ को आन्दलोनको नेतृत्व नेपाली कांग्रेसले गरेको र संविधान जारी हुँदा पनि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वको सरकारको प्रमुख भूमिका रहेको भन्दै संविधान कार्यान्वयको जटिल कार्यलाई सहज बनाउन पनि नेपाली कांग्रेस नेतृत्वको सरकारको आवश्यकता रहेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>