समाचारआइतबार, आश्विन २४, २०७२
तीन दलको एकता छुट्दैनः कोइराला
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रमुख दलहरुबीचको एकता कायम रहने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ८९ मतले प्रधानमन्त्रीमा पराजित कोइरालाले दलहरुबीचको एकता कायम रहने बताए । संसद् भवन बानेश्वरबाट बाहिरिदै कोइरालाले भने, “निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले दलहरुबीचको एकता कायम रहन्छ ।”
कोइरालाले राम्रो काम र अजेण्डामा तीन दल बीचको एकता नछुट्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
