थप समाचारआइतबार, आश्विन २४, २०७२

काकडभिट्टा–पानीटंकी नाका खुकुलो

हिमालखबर

truck_panitankiभारतले लगाएको नाकाबन्दीको १८ औं दिन पूर्वको काँकडभिट्टा सीमा नाका केही खुकुलो भएको छ ।

आन्दोलन–धर्ना नभए पनि अन्य नाकाभन्दा कडाई गरिएको काकडभिट्टा पानीट्याङ्की नाकाबाट २४ असोजमा १४ट्यांकर पेट्रोल र तीन बुलेट एलपी ग्यास सहित ११४ मालबाहक गाडी भित्रिएका छन् ।

आज दिनभरजसो भारतबाट मालबाहक गाडी भित्रिइरहेकोे इलाका प्रहरी कार्यालय काँकडभिट्टाका नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...