समाचारसोमबार, आश्विन २५, २०७२
बालकोट पुगेर भारतीय राजदूत रेले प्रधानमन्त्री अाेलीलाई बधाई दिए
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बधाई एवम् शुभकामना दिएका छन् ।
बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा पुगेर रेले बधाई दिएका हुन्।
प्रधानमन्त्री ओली र राजदूत रेबीच भएको भेटघाटमा दुई देशको मित्रता र सम्बन्ध अझै प्रगाढ बनाउने तथा नेपाल–भारत नाकामा भएको अवरोध हटाएर नाका सहज बनाउने विषयमा कुराकानी भएको छ ।
बिहानदेखि नै ओलीको निवासमा बधाई दिनेको ओइरो लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
