समाचारसोमबार, आश्विन २५, २०७२

प्रधानमन्त्री ओलीको पहिलो निर्णयः तुइनमुक्त देश

हिमालखबर

unnamed

राष्ट्रपति रामवरण यादव समक्ष सपथ ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा अाेली । तस्वीरः गाेपेन राई

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या वार्ताको माध्यमबाट समाधान हुने बताएका छन् ।

उनले आफू नेतृत्वको सरकारलाई परम्परागत सरकारका रुपमा नलिन आग्रह गरे । प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि भने, “अव इन्धनको अभाव हट्छ, मधेशको समस्या वार्ताबाट हुन्छ ।”

नवनिर्वाचित प्रधानमन्त्री ओलीले पहिलो निर्णय तुइनमुक्त देश बनाउने गरेका छन् । उनले देशभरको ३८५ वटा तुइन हटाएर पुल बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>