थप समाचारबुधबार, आश्विन २७, २०७२
सभामुख र उपसभामुखले राजीनामा दिए
सभामुख सुवास नेम्वाङले उपसभामुख ओनसरी घर्ती समक्ष राजीनामा दिएका छन् । यस्तै उपसभामुख घर्तीले सभामुख नेम्वाङलाई राजिनामा दिएका छन् ।
२९ असाेजमा शुरु हुने सभामुख र उपसभामुख पदकाे निर्वाचनका लागि नेम्वाङ र घर्तीले राजिनामा दिएका हुन् ।
यसपछि, जेष्ठ सांसद्ले संसद् बैठक सञ्चालन गर्नेछन् । जेष्ठ सदस्यको हैसियतले कुलबहादुर गुरुङले संसद् बैठक सञ्चालन गर्नेछन् । यसअघि सुर्यबहादुर थापाले अध्यक्षता गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
