थप समाचारबुधबार, आश्विन २७, २०७२

सभामुख र उपसभामुखले राजीनामा दिए

हिमालखबर

nembangसभामुख सुवास नेम्वाङले  उपसभामुख ओनसरी घर्ती समक्ष राजीनामा दिएका छन् । यस्तै उपसभामुख घर्तीले सभामुख नेम्वाङलाई राजिनामा दिएका छन् ।

२९ असाेजमा शुरु हुने सभामुख र उपसभामुख पदकाे निर्वाचनका लागि नेम्वाङ र घर्तीले राजिनामा दिएका हुन् ।

यसपछि, जेष्ठ सांसद्ले संसद् बैठक सञ्चालन गर्नेछन् । जेष्ठ सदस्यको हैसियतले कुलबहादुर गुरुङले संसद् बैठक सञ्चालन गर्नेछन् । यसअघि सुर्यबहादुर थापाले अध्यक्षता गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...