थप समाचारबुधबार, आश्विन २७, २०७२

कांग्रेसले राष्ट्रपतिसहित सवै पदमा उमेद्वारी दिने

हिमालखबर

नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उमेद्वारी दिने भएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी बैठकले महत्वपूर्ण सवै पदमा उमेद्वारी दिने निर्णय गरेको हो । प्रधानमन्त्रीमा सभापति कोइरालाले उमेद्वारी दिइसकेपछि बाँकी महत्वपूर्ण सवै पदमा उमेद्वारी दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने दलहरुसँग छलफल गरेर उमेद्वारी दिने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>