थप समाचारबुधबार, आश्विन २७, २०७२

महान्यायाधिवक्तामा कार्की

हिमालखबर

सरकारले हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कार्कीलाई नियुक्त गरिएको हो । कार्की नेपाल बार एसोसियसनका वर्तमान अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...