Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जहिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए - Himalkhabar.com

खेलकुदबिहीबार, आश्विन २८, २०७२

जहिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

हिमालखबर

jahirभारतीय क्रिकेटर जहिर ख़ानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

२८ असोजमा वक्तव्य जारी गर्दै ३७ वर्षीय जहिरले खेलबाट सन्यास लिने निर्णय लिंदा आफूलाई कठिन भएको पनि बताएका छन् ।

उनले आगमी खेलका लागि तयारी गरिरहँदा अब १८ ओवर बलिङ् गर्नका लागि आफ्ना पाखुराले धेरै सहयोग गर्न नसक्ने जस्तो लागेको र सन्यासको घोषणा गरेको उल्लेख गरेका छन् ।

सन् २००० मा अन्तर्राष्ट्रिय क्रिकेट शुरुवात गरेका ज़हीरले अन्तर्राष्ट्रिय करिअरमा ९२ टेस्ट मैच खेल्दै ३११ विकेट लिएका छन् भने २०० वान डे म्याचमा २८२ विके६ लिएका छन् ।

त्यसैगरी १७ वटा टी–२० म्याचमा १७ विकेट लिएका छन् । उनले सन् २०११ को विश्वकपमा २१ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>