समाचारशुक्रबार, आश्विन २९, २०७२
कांग्रेसले सभामुख र उपसभामुखमा उमेद्वारी नदिने
नेपाली कांग्रेसले आज हुने सभामुख र उपसभामुख निर्वाचनमा उमेद्वारी नदिने निर्णय गरेको छ ।
विहान बसेको पदाधिकारी बैठकले उमेद्वारी नदिने निर्णय गरेको हो । प्रधानमन्त्रीमा उमेद्वारी दिएको कांग्रेस यी दुई पदमा भने उमेद्वारी नदिने निर्णय गरेको हो ।
२९ असाेज दिउँसाे ३ बजे सभामुख र ५ बजे उपसभामुखकाे निर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>