समाचारआइतबार, कार्तिक १, २०७२

एमाले बैठक: छलफल भए पनि मन्त्री तोकिएन

हिमालखबर

CPN-UML-Flagनेकपा एमालेको स्थायी कमिटी बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल भएपनि पार्टीका तर्फबाट थपिने मन्त्रीबारे निर्णय हुन सकेको छैन ।

१ कात्तिकमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने अन्य दलका लागि मन्त्रालय वितरणमा सहमति भइसकेपछि त्यसबारेमा निर्णय हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

आज एमाओवादी र अन्य केही दलका तर्फबाट मन्त्रीहरु नियुक्त हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>