थप समाचारसोमबार, कार्तिक २, २०७२
दार्चुलामा भूकम्पको धक्का महसुस
दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ः५० बजे दार्चुलाबाट ४४ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु बनाएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पले कुनै प्रकारको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला भूकम्पको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>