खेलकुदबुधबार, कार्तिक ४, २०७२

नेपाल १८५ रनको लक्ष्य पछ्याउँदै

हिमालखबर

u-19

फाइल फाेटाे

१९ बर्ष मुनिको विश्वकप छनौट खेलमा नेपाल अहिले आयरल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको छ ।

३० ओभरमा नेपालले बिना क्षति १२० रन बनाएको छ । नेपालका ओपनर सुदीप सुनारले ९७ बलमा ६३ रन र सुनिल धमलाले ८३ बलमा ४८ रन बनाएका छन् ।

यसअघि, आयरल्याण्डले टस जित्दै ब्याटिङ रोज्दै ७ विकेटको क्षतिमा निर्धारित ओभरमा १८४ रन बनाएको थियो । नेपालले लगातार ३ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थान कायमै राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...