Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्द अवज्ञा गरेकाे भन्दै बाणिज्य संघका अध्यक्षमाथि आक्रमण - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक ९, २०७२

बन्द अवज्ञा गरेकाे भन्दै बाणिज्य संघका अध्यक्षमाथि आक्रमण

हिमालखबर

बन्दको अबज्ञा गरेको भन्दै आन्दोलनकारीले सिराहा उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल महतोमाथि आक्रमण गरेका छन् ।

लहान–६, राधाकृष्ण चोंकमा आन्दोलनकारीले महतोसँगै नेपाली कांग्रेसका कार्यकर्ता अरुण केसीलाई आक्रमण गरेका थिए । बन्दमा मोटरसाइकल चलाएको भन्दै आक्रमण गर्ने आन्दोलनकारीमाथि प्रहरीले कुटपिट गर्दा अवस्था तनावपूर्ण भएको छ ।

सशस्त्र प्रहरीको कुटपिटबाट आन्दोलनकारी मोह्मद ताहिर मियाको टाउँकोमा चोट लागेको छ । मियासँगै अन्य ६ जना आन्दोलनकारी घाइते भएको आन्दोलनकारीहरुले जनाएका छन् ।

-दिलिप कुमार सिंह, सिराहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>