थप समाचारमंगलबार, कार्तिक १०, २०७२

दुई मोटरसाइकलमा आगजनी

हिमालखबर

बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कृष्णशङ्कर साहका नेतृत्वमा प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताले भारततर्फबाट सामान बोकेर आएका ज१प ७७२ नं र नं नखुलेको एउटा भारतीय मोटरसाइकलमा जलेश्वर महादेव मन्दिर अगाडि आगजनी गरेका हुन् ।
रासस
मोर्चाद्वारा विभिन्न ठाउँमा आगजनी र तोडफोड

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>