समाचारमंगलबार, कार्तिक १०, २०७२

महर्जनले उम्मेदवारी फिर्ता लिए

हिमालखबर

maharjanराष्ट्रपति पदमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

महर्जनले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रपतिका लागि एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङ मैदानमा छन् ।

भोली ११ कात्तिकमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>