समाचारमंगलबार, कार्तिक १०, २०७२

संविधानविद् गणेशराज शर्मा रहेनन्

हिमालखबर

ganesh raj sharmaवरिष्ठ अधिवक्ता एवम् संविधानविद् गणेशराज शर्माको निधन भएको छ ।

लामो समयदेखि मस्तिस्क सम्बन्धी रोगबाट पीडित शर्माको आज, १० कात्तिक दिउँसो धोविधारस्थित घरमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

कानून, संविधानका विषयमा विशाल ज्ञान राख्ने शर्मा सादा जीवन, उच्च विचारका पर्याय मानिन्थे ।

 

tweet

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>