थप समाचारबुधबार, कार्तिक ११, २०७२

८ लाख सहित १२ जुवाडे पक्राउ

हिमालखबर

नेपालगञ्जमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले रु. ८ लाख सहित पक्राउ गरेको छ ।

१० कात्तिक राति नेपालगञ्ज–१६ कोरियनपुरको एक घरमा छापा मारी जुवा खेलिरहेका उनीहरुलाई खालबाटै पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी भीमकिरण बोगटीले जानकारी दिए ।

घर धनी प्रकाश शाहसहित अन्य जुवाडेहरुलाई नियन्त्रणमा लिएर जुवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।
बाँकेमा चाडपर्वका समयमा जुवा अत्यधिक मौलाउने गरेको छ ।
केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...