थप समाचारबुधबार, कार्तिक ११, २०७२
तस्वीरमा विद्या भण्डारी
नेपालको पहिलो राष्ट्रप्रमुखमा चयन भएकी विद्या भण्डारीका केही पूराना तस्वीरहरु । तस्वीर स्रोत: अखिल नेपाल महिला संघ

पति मदन भण्डारीका साथमा विद्या भण्डारी

मदन भण्डारीको हत्यापछि रिक्त काठमाडौं-१ को सांसदको उपनिर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि ।

छोरीहरु उषाकिरण र निशाकुसुमका साथ विद्या भण्डारी र मदन भण्डारी

विवाह लगत्तै पति मदन भण्डारीका साथ ।

११ कात्तिक २०७२ मा राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका साथमा । तस्वीर: बिक्रम राई
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
