समाचारबिहीबार, कार्तिक १२, २०७२

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ ग्रहण

हिमालखबर

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

उनले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट सपथ लिएकी हुन् । सपथपछि नेपाली सेनाले नयाँ राष्ट्रपतिलाई सम्मान सलामी दिएकाे थियाे ।

पूर्व राष्ट्रपति रामवरण यादव भने अाफ्नाे कुर्सी नयाँ राष्ट्रपतिलाई हस्तान्तरण गर्दै मञ्चबाट बाहिरिएका छन् ।

भण्डारी व्यवस्थापिका–संसदबाट ११ कात्तिकबाट निर्वाचित भएकी हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>