समाचारबिहीबार, कार्तिक १२, २०७२

राष्ट्रपति भण्डारीद्वारा पदभार ग्रहण, पूर्वराष्ट्रपति यादवले शितलनिवास छाेडे

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएलगत्तै पदभार ग्रहण गरेका छन् ।

११ कात्तिकमा व्यवस्थापिका–संसदबाट निर्वाचित राष्ट्रपति भण्डारीले आज पदभार ग्रहण गरेका हुन् । भण्डारीले सपथ लिएपछि पूर्वराष्ट्रपति रामवरण यादव शितल निवासबाट बाहिरिएका छन् ।

पूर्वराष्ट्रपति यादव साँझ ६ः२३ बजे शितलनिवासबाट बाहिरिएका थिए । उनी राजतन्त्रको अन्त्यसँगै २०६५ मा राष्ट्रपति निर्वाचित हुँदै शितलनिवास प्रवेश गरेका थिए । यादवका लागि सरकारले ललितपुरको बागडोरमा निवासको व्यवस्था गरेको छ ।

पदभार ग्रहण गर्दै राष्ट्रपति भण्डारी । तस्वीरहरुः गाेपेन राई

पदभार ग्रहण गर्दै राष्ट्रपति भण्डारी । तस्वीरहरुः गाेपेन राई

 

2

कुटनीतिक नियाेगका प्रतिनीधिबाट शुभकामना लिदै ।

3

सपथ ग्रहण गर्दै ।

4

सपथपत्रमा हस्ताक्षर गर्दै ।

5

पूर्वराष्ट्रपतिलाई विदाई गर्दै राष्ट्रपति भण्डारी

6

पूर्वराष्ट्रपतिलाई बुद्ध प्रतिमा उपहार दिदै प्रधानमन्त्री केपी शर्मा अाेली

पूर्वराष्ट्रपतिलाई बुद्ध प्रतिमा उपहार दिदै प्रधानमन्त्री केपी शर्मा अाेली

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>