समाचारशुक्रबार, कार्तिक १३, २०७२

राष्ट्रपति निर्वाचनमा सहभागी सद्‌भावनाका सांसद निस्कासित

हिमालखबर

पार्टी नीति बिपरीत राष्ट्रपति निर्वाचनमा मतदान गरेको भन्दै सांसद माधवी रानी साहलाई सद्‌भावना पार्टीले पार्टीबाट कार्बाही गरेको छ ।

पार्टीले विज्ञप्ती जारी गर्दै साहलाई साधरण सदस्य समेत नरहनेगरी निस्कासित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘पार्टी अध्यक्ष राजेन्द्र महतोको निर्देशन अनुसार साहलाई कार्बाही गरिएको हो ।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेपनि सद्‌भावना पार्टीका सांसद साहले मतदान गरेकी थिइन् ।

12201050_1277548118941508_1714136953_n

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>