थप समाचारशनिबार, कार्तिक १४, २०७२

रसुवामा भूकम्प

हिमालखबर

rasuwaआज, १४ कात्तिक बिहान रसुवा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान ९ बजेर २८ मिनेट जाँदा गएको भूकम्प गत १२ वैशाखमा गएको भूकम्पकै परकम्प भएको गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

१२ वैशाखपछि योसहित चार रेक्टर स्केलभन्दा माथिका ४०५ परकम्प गइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...