खेलकुदआइतबार, कार्तिक १५, २०७२

म्याच फिक्सिङका आरोपित खेलाडीलाई थप ७ दिन हिरासतमा राख्न अादेश

हिमालखबर

fixing

१५ दिन हिरासतमा बसिसकेका खेलाडीहरुलाई अनुसन्धान नसकिएकाले म्याद थप गरिएको छ । उनीहरुलाई राज्य विरुद्धको मुद्दा चलाइएको छ ।

विभिन्न समयमा म्याच फिक्सिङ गरेको भन्दै कप्तान सागर थापासहित खेलाडीहरु सन्दिप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...