Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक १६, २०७२

विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ

हिमालखबर

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीले विभिन्न देशका मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको महाराजगञ्जग्रामका गुड्डु गुप्तालाई १४ कात्तिक राति पक्राउ गरिएको हो ।

उनको साथबाट भारतीय रुपैयाँ ३ लाख ६ हजार ८ सय, अमेरीकी डलर २३ सय ८६, जापानी येन १ लाख १० हजार, युएई डलर २६ सय ३०, साउदी रियाल २४ सय ८५, कुवेती दिनार ६ सय, युरो ४ सय ७०, कतारी रियाल ६ सय ७१, हङकङ डलर ६ सय, थाई भाट ३ सय ९०, ओमन रियाल ३ सय १७ र नेपाली २ सय ३० रुपैयाँ बरामद गरिएको छ ।

लु. १९ प १५७१ नम्बरको मोटरसाइकलबाट भारत जाँदै गरेका उनी रामग्राम–७, मा पक्राउ परेका हुन् । आवश्यक कार्बाही गर्न उनलाई राजश्व अनुसन्धान विभाग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>