समाचारसोमबार, कार्तिक १६, २०७२
विरगञ्जमा मारिएका व्यक्ति निर्दोषः भारत
भारतको विदेश मन्त्रालयले विरगञ्जमा प्रहरीको गोलीबाट निर्दोष भारतीय नागरिक मारिएको जनाएको छ । १६ कात्तिकमा विज्ञप्ती निकालेर विदेश मन्त्रालयले विरगञ्ज घटनाप्रति गहिरो चासो व्यक्त गरेको छ । “फायरिङमा निर्दोष भारतीयको मृत्यु भएको छ”, विज्ञप्तीमा भनिएको छ, “नेपालको अहिलेको समस्या राजनीतिक प्रकृतिको भएकाले बल प्रयोगबाट त्यसको समाधान निस्किदैन ।”
विदेश मन्त्रालयले नेपालको अवस्थाबारे सूक्ष्म अवलोकन गरिरहेको पनि जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>