थप समाचारमंगलबार, कार्तिक १७, २०७२

ग्रामिण विकास एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित

हिमालखबर

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर (एमए) तह दोस्रो वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ/फागुनमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...