Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ग्रामिण विकास एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १७, २०७२

ग्रामिण विकास एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित

हिमालखबर

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर (एमए) तह दोस्रो वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ/फागुनमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>