समाचारबिहीबार, कार्तिक १९, २०७२
रामजनम स्वास्थ्य मन्त्री, सीपी र चित्रबहादुर पनि मन्त्री हुने
विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
नेकपा मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पनि आजै मन्त्रिपषद्मा सहभागी हुने तयारी भएको छ । एमालेका पाँचमन्त्रीसहित मैनाली र केसीले केही समयपछि सपथ ग्रहण गर्दैछन् ।
मैनाली र केसीको मन्त्रालय भने टुंगो लागेको छैन । मन्त्रालय कुन लिने भन्नेबारे छलफल भइरहेको मैनालीले हिमालखबरलाई बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>